साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कसैले भनेर हुँदैन

त्यो त दुनियाँलाई छाडिदिनुस् महोदय आफूलाई म राजा आफैँले भनेर हुँदैन ।

Nepal Telecom ad

युवराज भण्डारी :

तपाईंले सम्झाएर हुन्न मैले भनेर हुँदैन
आफैँले नबुझ्नेलाई त कसैले भनेर हुँदैन

समयले आँखा खोलेर जान्छ कहिलेकाहीँ
हुने हुनामी भएरै छाड्छ पैले भनेर हुँदैन

मनको गुलाम बनिराख्नु घातक हुने रैछ
महसुस आफैँ गर्नुपर्छ धेरैले भनेर हुँदैन

त्यो त दुनियाँलाई छाडिदिनुस् महोदय
आफूलाई म राजा आफैँले भनेर हुँदैन ।

०००
तनहुँ, हाल: क्यानडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
पागल हाँसो

पागल हाँसो

युवराज भण्डारी
झोलेहरू त थाक्दैनन्…

झोलेहरू त थाक्दैनन्…

युवराज भण्डारी
राजनीतिको रङ

राजनीतिको रङ

युवराज भण्डारी
आँसुको कर्नाली

आँसुको कर्नाली

युवराज भण्डारी
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x