साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

Nepal Telecom ad

मन्दिर ह्वास्स गनाउँदैछ, कुन्नि के के चढाउनु हुन्छ
कतै हिसाब घटाउनु हुन्छ कतै हिसाब बढाउनु हुन्छ
कलेजको सट्टा भेटिन्छन् अचेल् शिष्य होटल र बारमा
सोच्दैछुै अचेल गुरूहरू खै के के विषय पढाउनु हुन्छ ।
पहेँला सिक्का र नोटमा जब लिलामी कालो कोट हुन्छ
आशँका लाग्छ द्यौताको पनि भित्री नियतमा खोट हुन्छ
सच्चा न्यायाधिश त समय हो समयको फैसला पर्खिनुस्
भरिन्छ जब कर्तुतको घडा अवश्य भयानक विष्फोट हुन्छ ।
जसरी कलमसँग तरबार डराउँछ
झुप्रा झुपडीसँग दरबार डराउँछ
कुन्नि के शक्ति रहेछ भोको पेटमा
भोको पेटसँग सधै सरकार डराउँछ ।
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोकान

चार ठोकान

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली- १६७

बेलाको बोली- १६७

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x