साइबर अपराध सम्बन्धी सचेतना सामग्री

माला चिन्तनका लाहुरे ?

Nepal Telecom ad
माला टन्न भिरेर हिँड्दछ यहाँ , छन् आउरे – बाउरे ।
बस्ती – बस्ती पुगेर गर्दछ कुरा, भन्छन् सबै छाउरे ।।
सत्ताकाे सपना बुनी घरघरै, डुल्दैछ रे फ्याउरे ।
लाेकै रूष्ट भएर गर्जन गरे, के काम यी लाहुरे ? ।। १ ।।
हाम्रा भाेट लिएर माेज र मजा , सम्पन्न आफै बने ।
ठेक्का – शेयर – जागिरे पद लिने , नाता र गाेता भए ।।
पा-याै मात्र भ-याङ आज सब छाैँ, हा ? दाउरे चाउरे ।।
पच्दै लाज झुलुक्क झुल्कन गयाै , हे भ्रष्ट ए लाहुरे ।। २ ।।
शिक्षा – स्वास्थ्य र एन्जिओ- पति हुँदै, बन्दै गयाै माफिया ।
तिम्रा भाषण मात्र शब्दहरूका, मात्रै बने काफिया ।।
आयाै फेरि नवीन बन्न घटिया , घन्काउँदै झ्याउरे ।
लज्जा-बाेध हुँदैन ? कत्ति मनमा , बेकामका लाहुरे ? ।। ३ ।।
खैँँची कानुन रूग्ण पध्दति बने, मर्ने भए जाे विधि ।
झन्-झन् सङ्क्रमणै बढी मुलुकमा, सङ्कष्ट भाे बेथिति ।।
मर्क्याे न्याय विवाद द्वन्द झगडा, बाङ्गिन्छ न्यायालय ।
*माला -चिन्तन* लाहुरे मन हुँदा, नाङ्गिन्छ न्यायालय ।।४।।
धादिङ
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
चम्चा र बुँख्याचा

चम्चा र बुँख्याचा

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जति लुट्न पनि फ्रिडम, नेपालको तेल निगम !

जति लुट्न पनि फ्रिडम,...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हाम्रो पौरख

हाम्रो पौरख

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नलेख्ने किन ?

नलेख्ने किन ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
कैले हुने मालिक ?

कैले हुने मालिक ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जन्मिए राष्ट्रवादी !

जन्मिए राष्ट्रवादी !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x