साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

Nepal Telecom ad

१.
संसदभित्रै विदेशीले बजाउने बाजाहरू छन्
आउने र भत्ता खाएर जाने खा.जा.हरू छन्
गणतन्त्र ल्यायौं भनेर निकै बुर्कुसी माथ्र्यौ नि
लौ हेर्नुस् गल्ली-गल्लीमां अनेकौंँ राजाहरू छन् ।

२.
जसरी रुवाइस् नि दुनियाँलाई तैंले नि एकदिन रुनुपर्छ
जुन् रोग छर्दैछस् दुनियाँभरि त्यै रोगले तँलाई छुनुपर्छ
जस्तो युद्धको रचना गरिस् लिबिया, इराक र युक्रेनमा
एकपटक त्यस्तै नै विध्वँश तेरै भूगोलभित्र पनि हुनुपर्छ ।

३.
अरुलाई रुवाएका आँसुले तैंलाई रुवाउनेछ एकदिन
समयले तँलाई नि वीषको प्याला खुवाउनेछ एकदिन
अति गरिस् अति भयो समय मुठ्ठीमा रहने छैन सधै
तेरेै ज्वारभाटा र सुनामीले तँलाई डुबाउनेछ एकदिन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
बेलाको बोली- १७०

बेलाको बोली- १७०

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x