साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार थान ठोक्तक

Nepal Telecom ad

(एक)
महङ्गीमा गरीबले कसरी छाक टार्ने
भोकोपेटको आगो कसरी हो मार्ने
सरकार सिंहासनमा निदाएको बेला
जनताले जीवन डुङ्गा कसरी उतार्ने ।

(दुई)
स्वतन्त्र आस्था निष्ठा र सिद्धान्त माथि घात गर्ने
राजनीतिको फुल्दोफल्दो कोठेबारीमा विष छर्ने
कस्तो अप्राकृतिक गठजोडको नमूना पेश गर्यौ
अर्काको काखमा आत्महत्या गरेर एकसाथ मर्ने ।

(तीन)
परिवर्तनको बदलामा यो देश लुट्न पाउँनुपर्छ
दास बनेर मेरै पक्षमा तिमीले गीत गाउँनुपर्छ
लोकतान्त्रिक प्रणालीको मादल बजाउ तिमी
बाँचुन्जेल सत्ताको बागडोर मैलेनै चलाउँनुपर्छ ।

(चार)
तिम्रालागि जनता भोटहाल्ने दास हुन्
जोकरको पत्ती झै बनेका तास हुन्
तर सुषुप्त आगोसँग नजिस्क नेताहरु
जीवन्त युगका धुकधुकी र आश हुन् ।

दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चिहानको चमक

चिहानको चमक

बाबुराम न्यौपाने ‘उत्स’
चार थान ठोक्त्तक

चार थान ठोक्त्तक

बाबुराम न्यौपाने ‘उत्स’
थप्पडको गुन्जन

थप्पडको गुन्जन

बाबुराम न्यौपाने ‘उत्स’
खिचडी

खिचडी

बाबुराम न्यौपाने ‘उत्स’
खान्दानी मान्छे

खान्दानी मान्छे

बाबुराम न्यौपाने ‘उत्स’
प्रतिक्रिया

प्रतिक्रिया

बाबुराम न्यौपाने ‘उत्स’
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली- १६४

बेलाको बोली- १६४

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x