साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

तृष्णा प्रधानमन्त्रीकै छ भन्दै हुनुहुन्छ भक्त कम्फर्टेबल लौन ! न ए परमेश्वर त्यता पनि निगाह राखी दिनु पर्‍यो ।

Nepal Telecom ad

१.

बिन्ती छ प्रभु शवरीको जूठो बयर चाखी दिनु पर्‍यो
नैवेद्य भक्तहरूलाई शराब शवाव या साकी दिनु पर्‍यो
तृष्णा प्रधानमन्त्रीकै छ भन्दै हुनुहुन्छ भक्त कम्फर्टेबल
लौन ! न ए परमेश्वर त्यता पनि निगाह राखी दिनु पर्‍यो ।

२.

फकिरको सङ्गतले मायाको सँसार भरिन्न
मुलुक लुटेर पनि सिमानाको भन्सार भरिन्न
रित्ता गाउँमा बाँझिएका छन् पाखा खेतहरू
फेसबुकको रोपाईंले राष्ट्रको धन्सार भरिन्न ।

३.

रुवाउनु सायद् कसैलाई रमाइलो हुँदो रहेछ
प्रतीक्षाको समय अति पट्टयाइलो हुँदो रहेछ
सोध्दिन अचेल म हाल खबर सञ्चो बिसञ्चो
मन नपरेपछि त औषधि पनि बाइलो हुँदो रहेछ ।

गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली- १६४

बेलाको बोली- १६४

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x