साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खाइजात्रा विशेष :: पाँच बाङ्गा सुसेली

चम्चागिरीले देश उँभो लाग्दैन दादागिरीले । पद ठुलै छ ढोकाबाट किन हो झ्याल खुलै छ ।

Nepal Telecom ad

आफ्नो भने’सि
झ्याप्पै हाल्यो अँगालो
अरू बलेसी ।

कुरो घोलेर
ठग्नु ठग्यौ जनता
छाती खोलेर ।

के के हुँदै छ
साँढेहरू युद्धमा
बाच्छो रुँदैछ ।

चम्चागिरीले
देश उँभो लाग्दैन
दादागिरीले ।

पद ठुलै छ
ढोकाबाट किन हो
झ्याल खुलै छ ।

०००
भरखरै विमोचित ‘रातो गुलाफ’, २०७९

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढ्यौलीका सच्चा साथी

बुढ्यौलीका सच्चा साथी

वासुदेव गुरागाईं
नमरी स्वर्ग देखिन्न

नमरी स्वर्ग देखिन्न

वासुदेव गुरागाईं
पर्दाभित्रको बुढ्यौली

पर्दाभित्रको बुढ्यौली

वासुदेव गुरागाईं
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x