साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन चटनी

गजब छ उनको, म प्रतिको समर्पण मैले पकाएको बाहेक, अरु कसैले पकाइदिएको मरिगए पनि नखाने ।

Nepal Telecom ad

चटनी- १
अब बन्द हुनै पर्छ
“पार्टी भित्रको गुटबन्दी”
-अनुरोधकर्ता-
नेपाल गुटबन्दी पार्टी
रमिते गुट ।

चटनी- २
जिन्दगी बित्दैछ,
भाषण दिँदै माइकमा,
जिन्दगी बित्दैछ,
ब्रान्डेड गाडी बाइकमा,
जिन्दगीका आफ्ना ब्रान्ड त
सबै भै सके फेल,
जिन्दगी बित्दैछ, फेसबुके कोमेन्ट
लाइकमा ।

चटनी- ३
मलाई गर्व छ, आफ्नी स्वास्नीमाथि
यस्तो पतिव्रता कहाँ पाउने ?
गजब छ उनको, म प्रतिको समर्पण
मैले पकाएको बाहेक,
अरु कसैले पकाइदिएको
मरिगए पनि नखाने ।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x