साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तक

भनेको छु त्यो सिंहदरबार शिखण्डीहरूको ओत नहोस् घाँटीमै पक्रिन्छ भन्छन् बिरालोले कोठा थुनेर चुट्यो भने सत्ताको दाउपेचमा यो जिमी भण्डारखाल या कोत नहोस् ।

Nepal Telecom ad

१.
समयलाई समय आफै चिन्छ र पो घरिघरि
आफै दिन्छ अनि आफै छिन्छ र पो घरिघरि
सार्थकता जिन्दगीको बुझ्दैछु यस अर्थमा कि
जिन्दगीले नै छड्के जाँच लिन्छ र पो घरिघरी ।

२.
नभिडी हुन्न समस्यासङ्ग रोएर हुनेवाला केही छैन
दाग लागेपछि चरित्रमा धोएर हुनेवाला केही छैन
बेदाग रहोस् भीर पहरामा फुलेको फूल जस्तैहोस्
अनुभूतिको स्पर्श रहोस् छोएर हुनेवाला केही छैन ।

३.
पेट काटेर बुझाएको राजस्व शासक वर्गको घोत नहोस्
भनेको छु त्यो सिंहदरबार शिखण्डीहरूको ओत नहोस्
घाँटीमै पक्रिन्छ भन्छन् बिरालोले कोठा थुनेर चुट्यो भने
सत्ताको दाउपेचमा यो जिमी भण्डारखाल या कोत नहोस् ।

४.
समयलाई समय आफै चिन्छ र पो घरिघरि
आफै दिन्छ अनि आफै छिन्छ र पो घरिघरि
सार्थकता जिन्दगीको बुझ्दैछु यस अर्थमा कि
जिन्दगीले नै छड्के जाँच लिन्छ र पो घरिघरी ।

०००
गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
तीन ठोक्तक

तीन ठोक्तक

अमर अधिकारी
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
बेलाको बोली- १७३

बेलाको बोली- १७३

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x