साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

जस्तो नाम उस्तै काम, इमान्दार त कति-कति । पहाडको पहिरो तराई पुग्दा, समृद्धि नै मान्छन् हजुर ।

Nepal Telecom ad

१. महान

अघि बढ्नेलाई पछार्नुस्, साथी महान भइन्छ ।
नीति-नियमलाई लछार्नुस्, साथी महान भइन्छ ।।
कलि युग हो, जे-जे गर्नुहुन्न, त्यही-त्यही गर्नुपर्छ ।
सदाचार र नैतिकता घसार्नुस्, साथी महान भइन्छ ।।

२.ठूलो

ठूलो हुनलाई भूँडी, सबैको भन्दा ठूलो हुनुपर्छ ।
काम नगरी, मात्र कुरा गरेर बूढो हुनुपर्छ ।।
ग्वाम्म पाए, झ्याम्म हामफाल्छन् रे सबैले ।
सबै सकिएको ज्यूँदो लाशको मूढो हुनुपर्छ ।।

३.नेता

मौका मिले देशलाई चुसी-चुसी खान्छन् हजुर ।
विकास गर्ने पैसालाई स्वीस बैंकमा लान्छन् हजुर ।।
जस्तो नाम उस्तै काम, इमान्दार त कति-कति ।
पहाडको पहिरो तराई पुग्दा, समृद्धि नै मान्छन् हजुर ।।

०००

स्याङ्जा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हाकिमको सत्ता

हाकिमको सत्ता

गायत्री परिरोशनी
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
आहा हेरेको हेर्‍यै !

आहा हेरेको हेर्‍यै !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
तीन ठोक्तक

तीन ठोक्तक

अमर अधिकारी
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
बेलाको बोली- १७३

बेलाको बोली- १७३

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x