साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

जनतालाई नराम्ररी ढाँट्छन् अनि देश सिध्याउँछन्, देशको माया हुनुपर्ने नेतालाई हो तर यिनीहरू नै - डलरसँग राष्ट्रियता साट्छन् अनि देश सिध्याउँछन् ।

Nepal Telecom ad

१.
पहरेदार नै मस्त सुतेपछि के अर्थ रह्यो र ?
सुरक्षा दिनेले नै लुटेपछि के अर्थ रह्यो र ?
बोल्नका लागि ‘आँ’ गरेर के मुख खोलेको थिएँ
विडम्बना, जिब्रो नै थुतेपछि के अर्थ रह्यो र ?

२.
विदेशी जुठो थुक चाट्छन् अनि देश सिध्याउँछन्
जनतालाई नराम्ररी ढाँट्छन् अनि देश सिध्याउँछन्
देशको माया हुनुपर्ने नेतालाई हो तर यिनीहरू नै –
डलरसँग राष्ट्रियता साट्छन् अनि देश सिध्याउँछन् ।

३.
अनर्थ लाइदिन्छन् पढेर कानुनका ठेली, विचार गरौँ
नेताहरू छन् साह्रै नै फटाहा र झेली, विचार गरौँ
हरे शिव ! देश आफैमा असुरक्षित रहेको यो अवस्थामा
कसरी पो सुरक्षित रहलान् र छोरीचेली, विचार गरौँ ।

०००
मध्यनेपाल नगरपालिका-६
भोर्लेटार, लमजुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भ्रममार्ग

भ्रममार्ग

रमेशचन्द्र घिमिरे
अप्रिल फर्स्ट

अप्रिल फर्स्ट

रमेशचन्द्र घिमिरे
देखासिकी

देखासिकी

रमेशचन्द्र घिमिरे
गुलियो माया

गुलियो माया

रमेशचन्द्र घिमिरे
राधा पियारी

राधा पियारी

रमेशचन्द्र घिमिरे
विश्व सुन्दरी

विश्व सुन्दरी

रमेशचन्द्र घिमिरे
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
तीन ठोक्तक

तीन ठोक्तक

अमर अधिकारी
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
बेलाको बोली- १७३

बेलाको बोली- १७३

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x