साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अप्रिल फर्स्ट

आज `अप्रिल फर्स्ट´ रे ढाँट्नु पर्दछ यस्तो नियम आइन्दा छाँट्नु पर्दछ अबदेखि ढाँट्दिनँ म भन्नू सबैले म झैँ साँचो म झैँ ज्ञानी बन्नू सबैले ।

Nepal Telecom ad

रमेशचन्द्र घिमिरे :

ढाँट्न हुन्न सिकाउने काका मामाले
इमानदारी पढाउने गुरुआमाले
आज मलाई ढाँट्नु भो किन यस्तो भो ?
नमज्जा भो मलाई कस्तो कस्तो भो

मैले पनि जान्या छु, निहुँ झिक्छु म
भोलिदेखि यसरी नै ढाँट्न सिक्छु म
सिको गर्नुस् असल र राम्रो बानीको
कुरा खानुस् हजुरले बाबुनानीको

आज `अप्रिल फर्स्ट´ रे ढाँट्नु पर्दछ
यस्तो नियम आइन्दा छाँट्नु पर्दछ
अबदेखि ढाँट्दिनँ म भन्नू सबैले
म झैँ साँचो म झैँ ज्ञानी बन्नू सबैले ।

०००
भोर्लेटार, लमजुङ
२०८१/१२/१९

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भ्रममार्ग

भ्रममार्ग

रमेशचन्द्र घिमिरे
देखासिकी

देखासिकी

रमेशचन्द्र घिमिरे
गुलियो माया

गुलियो माया

रमेशचन्द्र घिमिरे
राधा पियारी

राधा पियारी

रमेशचन्द्र घिमिरे
विश्व सुन्दरी

विश्व सुन्दरी

रमेशचन्द्र घिमिरे
अलार्म घडीले

अलार्म घडीले

रमेशचन्द्र घिमिरे
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
बोको

बोको

डा. विप्लव ढकाल
0
Would love your thoughts, please comment.x
()
x