साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अलार्म घडीले

कुखुरी काँ सुनेर निद्रा भाग्दथ्यो मस्तसँग सुतेको भाइ जाग्दछ्यो कस्तो आयो जमाना भन्छ हरिले उठाउँछ मोबाइलको अलार्म घडीले ।

Nepal Telecom ad

रमेशचन्द्र घिमिरे :

(बालव्यङ्ग्य)

पैले-पैले उठाउँथ्यो टाइम चरीले
आजभोलि उठाउँछ अलार्म घडीले

कुखुरी काँ सुनेर निद्रा भाग्दथ्यो
मस्तसँग सुतेको भाइ जाग्दछ्यो
कस्तो आयो जमाना भन्छ हरिले
उठाउँछ मोबाइलको अलार्म घडीले

उठाउनलाई यसले नलगाए कर
सुतिन्छ कि दिनैभर भन्ने हुन्छ डर
नउठाउनू तर्साई बाँसको छडीले
हामीलाई उठाउँछ अलार्म घडीले ।

०००
भोर्लेटार, लमजुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भ्रममार्ग

भ्रममार्ग

रमेशचन्द्र घिमिरे
अप्रिल फर्स्ट

अप्रिल फर्स्ट

रमेशचन्द्र घिमिरे
देखासिकी

देखासिकी

रमेशचन्द्र घिमिरे
गुलियो माया

गुलियो माया

रमेशचन्द्र घिमिरे
राधा पियारी

राधा पियारी

रमेशचन्द्र घिमिरे
विश्व सुन्दरी

विश्व सुन्दरी

रमेशचन्द्र घिमिरे
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
बोको

बोको

डा. विप्लव ढकाल
0
Would love your thoughts, please comment.x
()
x