भीष्मकुमारी घिमिरे र पूर्णचन्द्र घिमिरेका सुपुत्र रमेशचन्द्र घिमिरे २०२८ चैत्र २१ गते भोर्लेटार, लमजुङमा जन्मिनु भएकाे हाे । नेपाली विषयमा स्नातकोत्तर घिमिरे शिक्षण पेशामा सम्वद्ध हुनुहुन्छ । ‘पुड्केको कुड्के कथा’ उहाँकाे पहिलाे हास्यव्यङ्ग्य रचना (साप्ताहिक विमर्श, २०४६) हाे । घिमिरेको पहिलो प्रकाशित कृति चाहिँ ‘मलाई माया गर्ने को को’ (बालचित्र पुस्तक) २०७२ हो । उहाँका अन्य तीन बालसुलभ कृतिहरू प्रकाशित छन् । उत्कृष्ट नेपाली विषय शिक्षक, जिल्ला शिक्षा कार्यालय लमजुङ (२०६६, २०७२ ) बाट सम्मानित घिमिरेले आधा दर्जन भन्दा ज्यादा पुरस्कारहरू प्राप्त गर्नु भएको छ । नेपाल बाल साहित्य समाज, काठमाडौंको आजीवन सदस्य रहनु भएका उहाँ अन्य दर्जनौँ संस्थाहरूमा आबद्ध हुनुहुन्छ ।
भ्रममार्ग
रमेशचन्द्र घिमिरे : चुनावी माहोल थियो । नेताहरू गाउँ पसे । जनताले नमस्कार पाउन थाले ।
पुरा पढ्नुहाेस्अप्रिल फर्स्ट
रमेशचन्द्र घिमिरे : ढाँट्न हुन्न सिकाउने काका मामाले इमानदारी पढाउने गुरुआमाले आज मलाई ढाँट्नु भो किन
पुरा पढ्नुहाेस्देखासिकी
रमेशचन्द्र घिमिरे : घुमाउँछु जाँतो र कुट्छु भन्छे ढिकी सानी बहिनी आमाको गर्छे देखासिकी ‘यत्तिकै छु
पुरा पढ्नुहाेस्गुलियो माया
रमेशचन्द्र घिमिरे : जेठो छोरा ट्याक्सी रिजर्भ गरेर बालाई भेट्न सपरिवार बिहानै आइपुग्यो । बालाई खादा
पुरा पढ्नुहाेस्राधा पियारी
रमेशचन्द्र घिमिरे : ‘यो उमेर लभ गर्ने उमेर हो त मोरामोरी हो ?’ प्रिन्सिपलले मायालु पारामा
पुरा पढ्नुहाेस्विश्व सुन्दरी
रमेशचन्द्र घिमिरे : कालो कालो अनुहार गोरो बनाउँछु च्याउरिएको गालामा पाउडर खन्याउँछु मक्ख पर्दै हाँस्ने हो
पुरा पढ्नुहाेस्अलार्म घडीले
रमेशचन्द्र घिमिरे : (बालव्यङ्ग्य) पैले-पैले उठाउँथ्यो टाइम चरीले आजभोलि उठाउँछ अलार्म घडीले कुखुरी काँ सुनेर निद्रा
पुरा पढ्नुहाेस्पण्डितको साइत
रमेशचन्द्र घिमिरे : `गल्लीपारिका वृहस्पति ढकालले भेट्न खोज्दै थिए, हजुरलाई !´ मन्दिर पुगेर आउँदै गरेका पण्डित
पुरा पढ्नुहाेस्नैतिक शिक्षा
रमेशचन्द्र घिमिरे : शिक्षण पेशाको जागिर छोडेका शिक्षक र वैदेशिक रोजगारबाट फर्केका चेलाबिच सहरको बिच बाटामा
पुरा पढ्नुहाेस्धर्म निरपेक्षता
रमेशचन्द्र घिमिरे : ‘यी राम भनेका धोवीको कुरा सुनेर आफ्नी पत्नी सीतालाई गृहत्याग गर्न वाध्य गराउने
पुरा पढ्नुहाेस्

ramesh chandra ghimire

























