साइबर अपराध सम्बन्धी सचेतना सामग्री
भीष्मकुमारी घिमिरे र पूर्णचन्द्र घिमिरेका सुपुत्र रमेशचन्द्र घिमिरे २०२८ चैत्र २१ गते भोर्लेटार, लमजुङमा जन्मिनु भएकाे हाे । नेपाली विषयमा स्नातकोत्तर घिमिरे शिक्षण पेशामा सम्वद्ध हुनुहुन्छ । ‘पुड्केको कुड्के कथा’ उहाँकाे पहिलाे हास्यव्यङ्ग्य रचना (साप्ताहिक विमर्श, २०४६) हाे । घिमिरेको पहिलो प्रकाशित कृति चाहिँ ‘मलाई माया गर्ने को को’ (बालचित्र पुस्तक) २०७२ हो । उहाँका अन्य तीन बालसुलभ कृतिहरू प्रकाशित छन् । उत्कृष्ट नेपाली विषय शिक्षक, जिल्ला शिक्षा कार्यालय लमजुङ (२०६६, २०७२ ) बाट सम्मानित घिमिरेले आधा दर्जन भन्दा ज्यादा पुरस्कारहरू प्राप्त गर्नु भएको छ । नेपाल बाल साहित्य समाज, काठमाडौंको आजीवन सदस्य रहनु भएका उहाँ अन्य दर्जनौँ संस्थाहरूमा आबद्ध हुनुहुन्छ ।
जँड्याहाको बकबक

जँड्याहाको बकबक

कहीँ छ लोकल कहीँ छ भोड्का कहीँ छ बियर सक्दिन आमा सक्दिन बाबा यो रक्सी पिएर

पुरा पढ्नुहाेस्
भुक्न सक्छ 

भुक्न सक्छ 

दुनियाँलाई झुकाउने नै पछि आफै झुक्न सक्छ  आज देखा पर्ने मान्छे भोलि कतै लुक्न सक्छ  {{read_more}}

पुरा पढ्नुहाेस्
हराएको कविता

हराएको कविता

  भुन्टेले जङ्गलमा पसेरअलिकति निहुरो टिप्योउसले भरेको छाक टार्ने भयोसिप्लिकानका मुन्टा भाँचेबापतपटुकामा पैसा घुसारेरसाँझ घर फर्कने

पुरा पढ्नुहाेस्
खेलौँ अब होली

खेलौँ अब होली

आज रङ्गीन भए पनि नुहाउनुपर्ला भोलिसबै मिली रमाउँदै खेलौँ अब होली । रीता, गीता होली खेल्छन्

पुरा पढ्नुहाेस्
म कवि हुन सकिनँ

म कवि हुन सकिनँ

मैले काँधमा भाटा बोकेर सकी नसकी हिँड्दै गरेको र मुस्किलले अडिएर मलाई नमस्ते गर्दै गरेको चेलालाई

पुरा पढ्नुहाेस्