साइबर अपराध सम्बन्धी सचेतना सामग्री
भीष्मकुमारी घिमिरे र पूर्णचन्द्र घिमिरेका सुपुत्र रमेशचन्द्र घिमिरे २०२८ चैत्र २१ गते भोर्लेटार, लमजुङमा जन्मिनु भएकाे हाे । नेपाली विषयमा स्नातकोत्तर घिमिरे शिक्षण पेशामा सम्वद्ध हुनुहुन्छ । ‘पुड्केको कुड्के कथा’ उहाँकाे पहिलाे हास्यव्यङ्ग्य रचना (साप्ताहिक विमर्श, २०४६) हाे । घिमिरेको पहिलो प्रकाशित कृति चाहिँ ‘मलाई माया गर्ने को को’ (बालचित्र पुस्तक) २०७२ हो । उहाँका अन्य तीन बालसुलभ कृतिहरू प्रकाशित छन् । उत्कृष्ट नेपाली विषय शिक्षक, जिल्ला शिक्षा कार्यालय लमजुङ (२०६६, २०७२ ) बाट सम्मानित घिमिरेले आधा दर्जन भन्दा ज्यादा पुरस्कारहरू प्राप्त गर्नु भएको छ । नेपाल बाल साहित्य समाज, काठमाडौंको आजीवन सदस्य रहनु भएका उहाँ अन्य दर्जनौँ संस्थाहरूमा आबद्ध हुनुहुन्छ ।
धर्म निरपेक्षता

धर्म निरपेक्षता

रमेशचन्द्र घिमिरे : ‘यी राम भनेका धोवीको कुरा सुनेर आफ्नी पत्नी सीतालाई गृहत्याग गर्न बाध्य गराउने

पुरा पढ्नुहाेस्
भ्रम

भ्रम

रमेशचन्द्र घिमिरे : अङ्ग्रेजी माध्यममा पढाइ हुने निजी विद्यालयमा नेपाली पढाउने शिक्षकका रूपमा जागिर पाउनासाथ किशोर

पुरा पढ्नुहाेस्
चुलै निम्तो

चुलै निम्तो

रमेशचन्द्र घिमिरे : "ल बूढी ! छोराको बिहे त शहरमै गर्ने निधो भयो है !" श्रीमानले

पुरा पढ्नुहाेस्
दशैँको टीका

दशैँको टीका

रमेशचन्द्र घिमिरे : बा-आमाले दुःखजिलो गरेर छोराहरूलाई पढाए । छोराहरूले प्रगति गर्दै गए, शहरमा घर बनाए

पुरा पढ्नुहाेस्
सेवा

सेवा

रमेशचन्द्र घिमिरे : ‘सेवा नै ठूलो धर्म हो’ भन्ने मन्त्रलाई आधार मानेर ऊ अफिसमा कुर्लन्थ्यो, सामाजिक

पुरा पढ्नुहाेस्
अनि बङ्लङ्ग लडेँ म

अनि बङ्लङ्ग लडेँ म

रमेशचन्द्र घिमिरे : यो नदी तर्न सक्छु कि क्यार्छु म यही सोच्दैछु गङ्गाको चोखो पानीमा खुट्टा

पुरा पढ्नुहाेस्
गरिबको दसैँ

गरिबको दसैँ

हाम्रो घरमा खुसियाली छाए पनि हुन्थ्यो नत्र भने जाबो दसैँ नआए पनि हुन्थ्यो ठूल्छोरालाई जाँगे छैन

पुरा पढ्नुहाेस्
तीन ठोक्तक

तीन ठोक्तक

१. पहरेदार नै मस्त सुतेपछि के अर्थ रह्यो र ? सुरक्षा दिनेले नै लुटेपछि के अर्थ

पुरा पढ्नुहाेस्
हजुरबाको बर्थ डे

हजुरबाको बर्थ डे

के-के देख्न परेको हो अहिले हाम्रा पालामा सेतो किरिम दल्देछन् हजुरबाका गालामा फोन गरेर साथीभाइ सबैलाई

पुरा पढ्नुहाेस्
हाँडी

हाँडी

पहिले पनि काली अहिले पनि काली मकै भुट्ने हाँडी ल्याइयो यसैपालि चक्र घुमाएर माटो राखेपछि गिलो-गिलो

पुरा पढ्नुहाेस्