साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गरिबको दसैँ

आफूले नि सुर्बाल फेर्न पाए पनि हुन्थ्यो । नत्र भने जाबो दसैँ नआए पनि हुन्थ्यो ।

Nepal Telecom ad

हाम्रो घरमा खुसियाली छाए पनि हुन्थ्यो
नत्र भने जाबो दसैँ नआए पनि हुन्थ्यो

ठूल्छोरालाई जाँगे छैन स्यान्छोरीलाई जामा
धोती फाट्यो किन्देऊ भन्छे छोर्छोरीकी आमा
आफूले नि सुर्बाल फेर्न पाए पनि हुन्थ्यो
नत्र भने जाबो दसैँ नआए पनि हुन्थ्यो

मीठो चोखो मसिनाको भात चाख्नलाई
आँगनीमा कालो बोको बाँधी राख्नलाई
यो मन भन्छ त्यसो गर्न पाए पनि हुन्थ्यो
नत्र भने जाबो दसैँ नआए पनि हुन्थ्यो ।

०००
मध्यनेपाल नगरपालिका-६, भोर्लेटार, लमजुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भ्रममार्ग

भ्रममार्ग

रमेशचन्द्र घिमिरे
अप्रिल फर्स्ट

अप्रिल फर्स्ट

रमेशचन्द्र घिमिरे
देखासिकी

देखासिकी

रमेशचन्द्र घिमिरे
गुलियो माया

गुलियो माया

रमेशचन्द्र घिमिरे
राधा पियारी

राधा पियारी

रमेशचन्द्र घिमिरे
विश्व सुन्दरी

विश्व सुन्दरी

रमेशचन्द्र घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x