साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राधा पियारी

सायद त्यही भएर होला, स्पिकरबाट अन्यत्र साह्रै डिस्टर्ब नहुने गरेर मधुर स्वरमा यस्तो गीत गुन्जिरहेको थियोः ‘राधा पियारी खै त कृष्ण मधुवनैमा ए राधा पियारी खै मधुवन खोज मनैमा !’

Nepal Telecom ad

रमेशचन्द्र घिमिरे :

‘यो उमेर लभ गर्ने उमेर हो त मोरामोरी हो ?’ प्रिन्सिपलले मायालु पारामा सम्झाए ।
‘तिमीहरू आजैदेखि लभ लेटर लेख्ने है, ओहो !’ भाइस प्रिन्सिपलले व्यङ्ग्यात्मक पाराले बोले ।
‘कानुनले बिस वर्षअगाडि बिहे नगर भनेकै छ त ! अनि तिमीहरूको पारा चाहिँ के हो हँ ?’ सम्बन्धित तहको इन्चार्जले नमिठोसँग भने ।

प्रिन्सिपलको कार्यकक्षमा यस्तो हुँदै थियो । केही सरहरू यता व्यस्त थिए ।
उता अरू सर मिसहरू श्रीकृष्ण जन्माष्टमीको अघिल्लो दिनको तयारीमा जुटेका थिए ।
साना कक्षाका कलिला विद्यार्थीहरू राधा र कृष्णको पहिरनमा सजिएका थिए ।

स्कुल हो साह्रै हल्ला खल्ला गर्नु हुँदैन भन्ने बुझेका सरमिसहरू थिए । सायद त्यही भएर होला, स्पिकरबाट अन्यत्र साह्रै डिस्टर्ब नहुने गरेर मधुर स्वरमा यस्तो गीत गुन्जिरहेको थियोः
‘राधा पियारी खै त कृष्ण मधुवनैमा
ए राधा पियारी खै मधुवन खोज मनैमा !’

०००
भोर्लेटार लमजुङ
२०८०/०६/१४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भ्रममार्ग

भ्रममार्ग

रमेशचन्द्र घिमिरे
अप्रिल फर्स्ट

अप्रिल फर्स्ट

रमेशचन्द्र घिमिरे
देखासिकी

देखासिकी

रमेशचन्द्र घिमिरे
गुलियो माया

गुलियो माया

रमेशचन्द्र घिमिरे
विश्व सुन्दरी

विश्व सुन्दरी

रमेशचन्द्र घिमिरे
अलार्म घडीले

अलार्म घडीले

रमेशचन्द्र घिमिरे
तर्सिङहोम (२)

तर्सिङहोम (२)

कृष्ण प्रधान
छिमेकी

छिमेकी

मीनप्रसाद लामिछाने
स्तर

स्तर

लीलाराज दाहाल
पेटाहा र फटाहा

पेटाहा र फटाहा

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x