साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जँड्याहाको बकबक

मलाई नि नाचूँ गाऊँ झैँ भा’छ बोत्तलै लिएर उपाध्याय आज उपध्य्रा भयो यो रक्सी पिएर ।

Nepal Telecom ad

कहीँ छ लोकल कहीँ छ भोड्का कहीँ छ बियर
सक्दिन आमा सक्दिन बाबा यो रक्सी पिएर

कसैका लागि यो अमृत रस शराब हुन्छ रे
कसैका लागि यै असल जिनिस खराब हुन्छ रे
मलाई त यस्तो लाग्दैन खराब लाग्दछ डियर
दुःख र पीर भगाउँछु सधैँ यो रक्सी पिएर

सोझालाई छट्टु लोसेलाई टाठो गराउँछ रक्सीले
लाटालाई बोली कम्जोरलाई तागत भराउँछ रक्सीले
तै टाठो बाठो भइन्छ कि भन्दा ज्यान सुक्यो खिएर
चौबिसै घन्टा नसामा हुन्छु यो रक्सी पिएर

रोएर बस्न दिँदैन यस्ले हँसाई छाड्दछ
झ्याउरेको ताल्मा डिस्को र डानस् नचाई छाड्दछ
मलाई नि नाचूँ गाऊँ झैँ भा’छ बोत्तलै लिएर
उपाध्याय आज उपध्य्रा भयो यो रक्सी पिएर ।

०००
भोर्लेटार, लमजुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भ्रममार्ग

भ्रममार्ग

रमेशचन्द्र घिमिरे
अप्रिल फर्स्ट

अप्रिल फर्स्ट

रमेशचन्द्र घिमिरे
देखासिकी

देखासिकी

रमेशचन्द्र घिमिरे
गुलियो माया

गुलियो माया

रमेशचन्द्र घिमिरे
राधा पियारी

राधा पियारी

रमेशचन्द्र घिमिरे
विश्व सुन्दरी

विश्व सुन्दरी

रमेशचन्द्र घिमिरे
जय कुर्सी देवा !

जय कुर्सी देवा !

नन्दलाल आचार्य
कुर्सी-शरणम् गच्छामि

कुर्सी-शरणम् गच्छामि

नन्दलाल आचार्य
मौसमी भमरा र जनताको आँगन

मौसमी भमरा र जनताको...

नन्दलाल आचार्य
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
जहाँ छन् गिद्धका आँखा

जहाँ छन् गिद्धका आँखा

डा. बमबहादुर जिताली
राष्ट्रिय गीत

राष्ट्रिय गीत

होम सुवेदी
0
Would love your thoughts, please comment.x
()
x