साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खेलौँ अब होली

Nepal Telecom ad

आज रङ्गीन भए पनि नुहाउनुपर्ला भोलि
सबै मिली रमाउँदै खेलौँ अब होली ।

रीता, गीता होली खेल्छन् यो रमाइलो दिन
सीता पनि आऊ यतै एक्लै बस्छ््यौ किन
केटाकेटी सबै हिँडे भई टोली–टोली
हामी पनि रमाउँदै खेलौँ अब होली ।

लाइदिऊँ अबिर छिटो–छिटो भाग्लिन् बुढीआमा
रातो रङले रङ्ग्याइदिऊँ सुन्तलीको जामा
अमिलो मन पार्नुहुन्न हाँसौं दिल खोली
साथी–भाइ रमाउँदै खेलौँ अब होली ।

कोही भन्छन् अबिर अनि कोही भन्छन् फागु
हातमा फागु देख्नासाथै हुन्छ भागूँ–भागूँ
काकी पनि भाग्नुस् नत्र रङ्ग्याई छाड्छौं चोली
हामी सबै रमाउँदै खेलौँ अब होली ।

भोर्लेटार, लमजुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भ्रममार्ग

भ्रममार्ग

रमेशचन्द्र घिमिरे
अप्रिल फर्स्ट

अप्रिल फर्स्ट

रमेशचन्द्र घिमिरे
देखासिकी

देखासिकी

रमेशचन्द्र घिमिरे
गुलियो माया

गुलियो माया

रमेशचन्द्र घिमिरे
राधा पियारी

राधा पियारी

रमेशचन्द्र घिमिरे
विश्व सुन्दरी

विश्व सुन्दरी

रमेशचन्द्र घिमिरे
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x