साइबर अपराध सम्बन्धी सचेतना सामग्री

होली गीत

Nepal Telecom ad

होली है
होलीको बेला मन,बौलाउन थाल्यो
मन बौलाए सहुँला, साथी-
जोबन बौलाए के गरुँ ।

चोथाले काली काली यौटी मोरी साली
ए साली भन्दा गर्दछे गाली
गाली गरे त सहुँला, सा-थी-
ताली बजाए के गरुँ ।

जम्दारको बारीमा याँमानका मुला
यौटा देउ भन्दा भन्छ हें मुला
मुला भने त सहुँला,साथी-
मुलै थमाए के गरुँ ।

छाला चिलायो बोसो चिलायो
रगत चिलायो मासु चिलायो
मासु चिलाए सहुँला, साथी-
हाडै चिलाए के गरुँ ।

कमलपोखरी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
0
Would love your thoughts, please comment.x
()
x