साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खेल्दिन म होली

Nepal Telecom ad

खेल्दिन म होली बाबा ! खेल्दिन म होली ।
फोहोर पानी रङ्मा घोली खेल्दिन म होली ।

खेल्दिन म होली आमा! खेल्दिन म होली ।
रङ्ग मेट्ने पानी छैन, सुक्न लागे खोली ।

खेल्दिन म होली दाजु ! खेल्दिन म होली ।
स्वच्छ हुन्छ त्यो मन भने खेलुँला म भोलि ।

खेल्दिन म होली बैनी ! खेल्दिन म होली ।
जबसम्म फाटिरन्छ नेपालआमाको चोली ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x