साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फागु वर्षा

Nepal Telecom ad

मदनोत्सवको वेला होलीको लयमा रमी
मनाऊँ फगुवा पर्व हर्षवर्षा नहोस् कमी
होली होस् कि त होस् फागु वर्षा आनन्दको गरी
रमाऊँ प्रेम, सद्भाव, स्नेह–सौजन्यले भरी ।

सोझ्याई व्यङ्ग्यको वाण मिसाई हास्यको रस
गाऊँ उमङ्गको गीत मिली सम्पूर्ण कोरस
उघारी मनको दैलो बजाऊँ दिव्य बाँसुरी
ठोकौँ मादलमा ताल खुलाई स्वरमाधुरी ।

मदनोत्सवको मौका होली खेल्छन् हिमालय
गौरी–शङ्कर ताकेर चुम्छन् सूर्य हिमालय
अँगाली रजनीलाई इन्द्रेनी रङ्ग साथमा
तानी उषा महारानी झुल्छन् सूर्य प्रभातमा ।

हाल : चरिकोट, दोलखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमा

आमा

प्रल्हाद पोखरेल
नयाँ वर्ष

नयाँ वर्ष

प्रल्हाद पोखरेल
शहीदकाे सम्झना

शहीदकाे सम्झना

प्रल्हाद पोखरेल
आँखा

आँखा

प्रल्हाद पोखरेल
साहित्य – सञ्जीवनी

साहित्य – सञ्जीवनी

प्रल्हाद पोखरेल
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x