साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भुक्न सक्छ 

Nepal Telecom ad

दुनियाँलाई झुकाउने नै पछि आफै झुक्न सक्छ 
आज देखा पर्ने मान्छे भोलि कतै लुक्न सक्छ  {{read_more}}

समयले पल्टा ख्वाउँदा के हुन्न र आखिर यहाँ ?
वर्षातको खहरे भेल हिउँदमा सुक्न सक्छ 

नियतिले हेपिएको लाटो मान्छेले नि भोलि 
बाठो टाठो भनिएको मान्छेलाई थुक्न सक्छ 

पैलेजस्तै अ‍ैले हुनै पर्छ भन्ने पनि छैन 
पिँढीछेउ रुने छाउरो आँगन पुगी भुक्न सक्छ 

यो ञरमेशझले हावादारी कुरा र्गयो नभन्दिनोस्
हेर्दै जानुस् भोलि आखिर यही कुरा पुग्न सक्छ ।

भोर्लेटार, लमजुङ
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भ्रममार्ग

भ्रममार्ग

रमेशचन्द्र घिमिरे
अप्रिल फर्स्ट

अप्रिल फर्स्ट

रमेशचन्द्र घिमिरे
देखासिकी

देखासिकी

रमेशचन्द्र घिमिरे
गुलियो माया

गुलियो माया

रमेशचन्द्र घिमिरे
राधा पियारी

राधा पियारी

रमेशचन्द्र घिमिरे
विश्व सुन्दरी

विश्व सुन्दरी

रमेशचन्द्र घिमिरे
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
0
Would love your thoughts, please comment.x
()
x