साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

तारे माले आपसमा लड्न जुध्न थाले बाच्छा बाच्छी डराएको देख्यो दुनियाँले यो लडाइ रोक्नै पर्छ सबै उठ्नु पर्छ भन्न थाले युवा नेता पोथी हुन् कि भाले ।

Nepal Telecom ad

मुक्तिनाथ शर्मा :

१.
यस्ले उस्का भएभरका कुरा खोलिदियो
उस्ले फेरि यस्को धोती पुरै फुकाल्दियो
नाङ्गा बाबाहरू देखि सोझो गाल्धनेले
एक्लै पनि मुटु मिचि मिचि हाँसिदियो ।

२.
ज्यादती चैँ गर्नै हुन्न भन्थे ठुलाबाले
भ्रष्टाचारी खेद्नै पर्छ भन्थे हजुरबाले
हिम्मत साथ गाल्धने र बिर्खे अघि बढे
अब अति गर्न पाउदैनन् बजियाले ।

३.
तारे माले आपसमा लड्न जुध्न थाले
बाच्छा बाच्छी डराएको देख्यो दुनियाँले
यो लडाइँ रोक्नै पर्छ सबै उठ्नु पर्छ
भन्न थाले युवा नेता पोथी हुन् कि भाले ?

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
झ काे झटाराे

झ काे झटाराे

मुक्तिनाथ शर्मा
तीन ठाेक्तक

तीन ठाेक्तक

मुक्तिनाथ शर्मा
मिश्रमामाकी नकचरी

मिश्रमामाकी नकचरी

मुक्तिनाथ शर्मा
यौटा केटाको बिहे

यौटा केटाको बिहे

मुक्तिनाथ शर्मा
मिश्रमामाकाे चिन्ता

मिश्रमामाकाे चिन्ता

मुक्तिनाथ शर्मा
बेलाको बोली- १७०

बेलाको बोली- १७०

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x