साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तक

मौन बस्दैमा सहनशील रहेछ नसोच्नुस् यसको कमजोर मुटु दिल रहेछ नसोच्नुस् चटकीको भीडमा बस्नु पटक्कै मन छैन रेहितलाई मनाउन जटिल रहेछ नसोच्नुस् ।

Nepal Telecom ad

१.
हँसिया, कुटो, कोदाली नचिन्ने थुप्रै छन्
हलो, जुवा,अनि फाली नचिन्ने थुप्रै छन्
सोच्दै छु, देश कसरी कृषिप्रधान भयो ?
अन्न, फलफूल र बाली नचिन्ने थुप्रै छन् ।

२.
सयौं युवाका सपनाहरू तुहिएको देख्दैन सरकार
र, कणर्ालीमा जडीबुटी कुहिएको देख्दैन सरकार
तर पनि देशलाई यस्तो उस्तो बनाउँछु भन्छ ऊ
कठै ! झुपडीको छानो चुहिएको देख्दैन सरकार ।

३.
दिन प्रतिदिन देशको दुर्गति भइरहेको छ
हिजो भन्दा आज झन् अति भइरहेको छ
नेतामा पागलपनको आँधी हुरी आएपछि
युवाशक्ति परिचालनमा क्षति भइरहेको छ ।

४.
मौन बस्दैमा सहनशील रहेछ नसोच्नुस्
यसको कमजोर मुटु दिल रहेछ नसोच्नुस्
चटकीको भीडमा बस्नु पटक्कै मन छैन
रेहितलाई मनाउन जटिल रहेछ नसोच्नुस् ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
मान्छे महान्

मान्छे महान्

रेहित सैजु
क्रान्ति

क्रान्ति

रेहित सैजु
चटकवाद

चटकवाद

रेहित सैजु
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
0
Would love your thoughts, please comment.x
()
x