साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दसैँंका पाँच हाइकु

Nepal Telecom ad

१)
दसैँंको दिन
दिन भरीको झरी
नरमाइलो ।

२)
साउने झल्को
पहेँलपुर धान
टीकाको दिन ।

३)
लिङ्गे पिङमा
रातो टीका लाएर
छाता ओढेर ।

४)
मीठो मसिनो
बर्ष दिनको चाड
सँगै बसेर ।

५)
निधार रातो
जमघट गरौंला
खल्तीमा तातो ।

०००
बूढानिलकण्ठ, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
तीन ठोक्तक

तीन ठोक्तक

अमर अधिकारी
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
बेलाको बोली- १७३

बेलाको बोली- १७३

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x