साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चङ्खेको दसैँ ठट्टा

Nepal Telecom ad

दुईवटा कुकुर बाटामा भेट भएछन् । दुवैको निन्याउरो मुख देखेरः

एउटा : चाडबाडमा त सबै रमाएका हुन्छन् । दशैँका बेलामा पनि निन्याउरो मुख लाएर कता ?

यतिका वर्ष बित्यो सबै हड्डी खान पाएकै थिएँ । हिजोदेखि मालिकले मासु बेच्न छाडेर कपडाको दोकान राखे । आज बिहानै हड्डी ल्याइदिए भनेको दोकानभित्र आयो भनेर लौरो दिए (खुट्टै देखाउँदै) यो त चल्दै चल्दैन ।

फेरि अर्कोले (दुखी हुँदै) भन्छ : तिमीले यतिका दिनसम्म हड्डी खाएकै रहेछौ । दुई महिना पैले, एक दिन हड्डी खाएको, अब यो दशैँमा खाउँला भन्ठानेको त, मालिकले अबदेखि हड्डी पनि फाल्नुहुँदैन भनेर हड्डीसमेत पकाउने प्रेसरकुकर ल्याएछन् ।

०००
– गोपालराज मैनाली
‘खुसुक्क भन्नुस् फच्या’

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कलियुगको छैटौँ उल्लङ्घन कोतपर्व

कलियुगको छैटौँ उल्लङ्घन कोतपर्व

गोपालराज मैनाली (चङ्खे)
कलियुगको छैटौँ उल्ल‌ङ्घन कोतपर्व

कलियुगको छैटौँ उल्ल‌ङ्घन कोतपर्व

गोपालराज मैनाली (चङ्खे)
फाल्तु नाफा

फाल्तु नाफा

गोपालराज मैनाली (चङ्खे)
फाल्तु नाफा

फाल्तु नाफा

गोपालराज मैनाली (चङ्खे)
चङ्खेका चार ठट्टा

चङ्खेका चार ठट्टा

गोपालराज मैनाली (चङ्खे)
चन्द्रलोक

चन्द्रलोक

गोपालराज मैनाली (चङ्खे)
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चुनावी खित्कौली

चुनावी खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x