साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चङ्खेका चार ठट्टा

- ए काका ! यो एकाबिहानै किन सुती-सुती चिया खान लाग्नुभएको ? - के गर्नु, डाक्टरले बिहान उठेर चिया नखानुहोला भनेको छ !

Nepal Telecom ad

एक
वकिल (झोक्किदै) तिम्रो अनुहार बदमासको जस्तो देखिन्छ नि ।

अपराधी (गम्भीर हुँदै) मेरो अनुहारले ऐनाको काम गर्छ भन्ने मलाई अहिलेसम्म थाहा थिएन हजुर ।

दुई
केटा र केटी प्रेमविवाह गरेर फर्किरहेका थिए । बाटामा एउटी केटी भेट्टिई । पतिले त्यो केटीसँग एक्लै कुरा गर्‍यो । अलि पर अर्को केटी भेट्टिई, ऊसँग पनि धेरैबेर कुरा गर्‍यो ।

त्यसपछि स्वास्नीले खप्न नसकी सोधिहाली-
“ती को हुन् ?”
पतिले भन्यो- “हरे, तिनीहरू पनि त त्यही सोधिरहेका थिए कि तिमी को हौ ?”

तीन
डिठ्ठाबाजे अफिस जाँदा मगन्ते केटाले भन्यो- एक सुका पाऊँ हजुर । उसलाई सम्झाउँदै भावुक भएर उनले भने- यो उमेरमा त तिमीले स्कुल पो जानुपर्ने बाबु ।

मगन्ते : (निराश हुँदै) त्यहाँ पनि गएको थिएँ, तर कसैले एक पैसा पनि दिएनन् हजुर ।

चार
– ए काका ! यो एकाबिहानै किन सुती-सुती चिया खान लाग्नुभएको ?
– के गर्नु, डाक्टरले बिहान उठेर चिया नखानुहोला भनेको छ !

०००
मुस्कान/ २०४१/ चैत्र, वैशाख, जेठ/ एघारौं अवतार सङ्कलन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कलियुगको छैटौँ उल्लङ्घन कोतपर्व

कलियुगको छैटौँ उल्लङ्घन कोतपर्व

गोपालराज मैनाली (चङ्खे)
कलियुगको छैटौँ उल्ल‌ङ्घन कोतपर्व

कलियुगको छैटौँ उल्ल‌ङ्घन कोतपर्व

गोपालराज मैनाली (चङ्खे)
फाल्तु नाफा

फाल्तु नाफा

गोपालराज मैनाली (चङ्खे)
फाल्तु नाफा

फाल्तु नाफा

गोपालराज मैनाली (चङ्खे)
चन्द्रलोक

चन्द्रलोक

गोपालराज मैनाली (चङ्खे)
चङ्खेका दुई ठट्टा

चङ्खेका दुई ठट्टा

गोपालराज मैनाली (चङ्खे)
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चुनावी खित्कौली

चुनावी खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x