साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चङ्खेका दुई ठट्टा

“खराब कुरालाई फ्याँक्नुपर्छ भनेको होइन र ?” संजीवले भने- “त्यो खराब कुरो (बिँडी) त मैले फ्याँकिदिइहालेँ नि !”

Nepal Telecom ad

१.
संजीव कुमार र उनका बाबुले सल्लाह गरेर टुङ्गो लगाए- “असल हामीले जोगाउनुपर्छ र खराब कुरालाई फ्याँक्नुपर्छ….।

भोलिपल्ट संजीवका बाबुले घरमा सबैसँग सोध्नुभयो- “मेरो सिरानीमा राखेको बिँडीको पुरिया खोइ हँ ?”

“खराब कुरालाई फ्याँक्नुपर्छ भनेको होइन र ?”
संजीवले भने- “त्यो खराब कुरो (बिँडी) त मैले फ्याँकिदिइहालेँ नि !”

२.
एक पाहुनालाई अपच भएर तुरुन्तै अस्पताल पुर्‍याइयो ।

पाहुना : डाक्टरसाहेब ! मलाई बचाउनुहोस्

डाक्टर : नआत्तिनुहोस् तपाईं बाँच्नुहुन्छ । यो एक मुठी औषधी र आधा गिलास पानी खानुहोस् त ।

पाहुना : यत्रो औषधी खान सक्ने भए त मैले उहीँ अझै केही खानेकुरा नै खाने थिएँ नि डाक्साब ।

०००
‘खुसुक्क भन्नु फच्या’

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कलियुगको छैटौँ उल्लङ्घन कोतपर्व

कलियुगको छैटौँ उल्लङ्घन कोतपर्व

गोपालराज मैनाली (चङ्खे)
कलियुगको छैटौँ उल्ल‌ङ्घन कोतपर्व

कलियुगको छैटौँ उल्ल‌ङ्घन कोतपर्व

गोपालराज मैनाली (चङ्खे)
फाल्तु नाफा

फाल्तु नाफा

गोपालराज मैनाली (चङ्खे)
फाल्तु नाफा

फाल्तु नाफा

गोपालराज मैनाली (चङ्खे)
चङ्खेका चार ठट्टा

चङ्खेका चार ठट्टा

गोपालराज मैनाली (चङ्खे)
चन्द्रलोक

चन्द्रलोक

गोपालराज मैनाली (चङ्खे)
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चुनावी खित्कौली

चुनावी खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x