साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन छेस्का

भन्छ्न् घण्टी बजाएर हात्ती तर्सँदैन, बाँस रोप्न खोज्छ्न् पाती बर्सँदैन, तित्रा, ब्वाँसा, स्याल जिताएर कुख्रा जोगाउने जाती खोज्छ्न् ।

Nepal Telecom ad

१.
यहाँ बोल्ने उठाउँछ्न पुत्ला खोज्छ्न्
अनि जुलुङ्गो उभ्याउँछ्न भुत्ला खोज्छ्न्
घाटे वैद्यको खाँचो भएको बेला
घुनले खाएको दिमागमा सुत्ला खोज्छन् ।

२.
भन्छ्न् घण्टी बजाएर हात्ती तर्सँदैन
बाँस रोप्न खोज्छ्न् पाती बर्सँदैन
तित्रा, ब्वाँसा, स्याल जिताएर
कुख्रा जोगाउने जाती खोज्छ्न् ।

३.
बचे राम्रो कान्छी हुँ भन्दै जेठी आए
पच्चीसको प्रमाण लुकाउँदै सत्रका केटी आए
मख्ख पर्दै संसार भेटेको आभाष गर्छौ ?
बसे, रमाए, जमाए, उजुर पछि भेटी पाए ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कालो कोट

कालो कोट

गाेपेन्द्रप्रसाद रिजाल
चटनी

चटनी

गाेपेन्द्रप्रसाद रिजाल
स्वार्थ

स्वार्थ

गाेपेन्द्रप्रसाद रिजाल
फुलमन्त्रीले रक्सी छाड्यो रे…

फुलमन्त्रीले रक्सी छाड्यो रे…

गाेपेन्द्रप्रसाद रिजाल
पुरोहित बाको टुपी

पुरोहित बाको टुपी

गाेपेन्द्रप्रसाद रिजाल
खुकुरीः अहिंसा र टोपी

खुकुरीः अहिंसा र टोपी

गाेपेन्द्रप्रसाद रिजाल
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
तीन ठोक्तक

तीन ठोक्तक

अमर अधिकारी
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
बेलाको बोली- १७३

बेलाको बोली- १७३

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x