कहिले झुक्किएर भेटियो त कहिले झोक्किएर भेटियो, हिंड्दै जाँदा कहिलेकाहीं त बाटामै ठोक्किएर भेटियो, प्रेम र युद्धमा जे पनि सही हुने रहेछ चाहेको पाउनलाई पाउनु थियो, यसपाली बाटोको बिस्कुन झैं पोखिएर भेटियो ।
०००
Δ
Fitkauli