साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

गणतन्त्र प्रजातन्त्र भनेर नि के गर्नु फेरि पनि नेपालीले रुनु पर्ने भा’छ ।

Nepal Telecom ad

१.
इमान हरायो स्वाभिमान हरायो
संस्कृति सँगसँगै पहिचान हरायो
बाँकि रह्यो के गणतन्त्र नेपालमा
राष्ट्रप्रेमी देशभक्त सन्तान हरायो ।

२.
तराई सकियो मधेश सकियो
हेर्दाहेर्दै हाम्रो परिवेश सकियो
नेताहरुको चलखेल यस्तै छ
ख्यालख्यालैमा देश सकियो ।

३.
हुनुपर्ने भन्दा ज्यादा नहुनु पर्ने भा’छ
देश यो रक्तखोलीले धुनु पर्ने भा’छ
गणतन्त्र प्रजातन्त्र भनेर नि के गर्नु
फेरि पनि नेपालीले रुनु पर्ने भा’छ ।

०००
रामेछाप

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
मान्छे महान्

मान्छे महान्

रेहित सैजु
क्रान्ति

क्रान्ति

रेहित सैजु
चटकवाद

चटकवाद

रेहित सैजु
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली – १७१

बेलाको बोली – १७१

डा. ऋषि बस्ताकाेटी
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x