साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उल्टै भिडन्त हुन्छ

ज्ञानी गुणी सबैमा हुन्छन् कमी हजारौं हाँसेर ज्यून जाने चोला जीवन्त हुन्छ ।

Nepal Telecom ad

बाँधेर प्रेम-डोरी माया अनन्त हुन्छ
संसार देख्न साक्षी सिङ्गो वसन्त हुन्छ

सम्बन्ध राख्न जाने टुट्दैन आज वाचा
सौंन्दर्य बुझ्न सक्दा प्रीति दिगन्त हुन्छ

आशा जगाई नौलो पोखेर प्रेमधारा
संसार प्यार बुझ्ने भाषा ज्वलन्त हुन्छ

जो बोल्छ शत्रुताले साँची अहम् मनैमा
बोकी इमान हिड्दा उल्टै भिडन्त हुन्छ

ज्ञानी गुणी सबैमा हुन्छन् कमी हजारौं
हाँसेर ज्यून जाने चोला जीवन्त हुन्छ ।

०००
मातातीर्थ, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पछुताे

पछुताे

नवराज न्याैपाने माैन
तपाईंको बाउको के जान्छ ?

तपाईंको बाउको के जान्छ...

नवराज न्याैपाने माैन
खाइ खाइ विकास गराैँ

खाइ खाइ विकास गराैँ

नवराज न्याैपाने माैन
साँच्चै हाे कि हैन साथी ?

साँच्चै हाे कि हैन...

नवराज न्याैपाने माैन
खाई खाई विकास गरौँ !

खाई खाई विकास गरौँ...

नवराज न्याैपाने माैन
चार ठोक्तक

चार ठोक्तक

नवराज न्याैपाने माैन
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
उस्तैउस्तै बन्नू तँ पनि

उस्तैउस्तै बन्नू तँ पनि

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x