साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाइकुको हाँच

कुखुरे छाती परिवर्तनको चाह हुरीको भर । दोहोरो भाषा बरपिपलको छायाँ पत्नीको माया ।

Nepal Telecom ad

१
अमिलो मन
पाथिभराको यात्रा
खोटो विश्वास ।

२
तन्नेरी आँखा
भ्यालेन्टाइन दिवस
बलात्कृत साँझ ।

३
घुर्मैलो आकाश
तोरीबारीको आशा
असफल् बाली ।

४
बदनाम मन
पूणर्िमाको चाँदनी
अतिरिक्त छायाँ ।
५
विवश बस्ती
राजनीतिको आँखा
भोटको मूल्य ।

६
देशको भाग्य
बदलिँदो आकाश
कुर्सीको मोह ।

७
कालो बादल
मडारिएको कुण्ठा
आत्म सन्तोष ।

८
अनन्त यात्रा
लाटा पहाडहरू
सपना पैह्रो ।

९
कुखुरे छाती
परिवर्तनको चाह
हुरीको भर ।

१०
दोहोरो भाषा
बरपिपलको छायाँ
पत्नीको माया ।

०००
गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
तीन ठोक्तक

तीन ठोक्तक

अमर अधिकारी
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
बेलाको बोली- १७३

बेलाको बोली- १७३

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x