सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मिटरब्याजमा तीन ठोकान

मिटरब्याजी हुँदा गाउँ बस्तीमा स्वच्छन्द बढिरहेको छ पीडा बढिरहेको छ द्वन्द ।

Nepal Telecom ad

मिटरब्याजी- १

मिटरब्याज पीडितको
समस्या समाधानको
गति छ मन्द,
जहिले पनि लन्दफन्द ।
जब नाम ‘खुला’ मञ्च
फेरि किन बन्द ?

मिटरब्याजी- २

मिटरब्याजी हुँदा
गाउँ बस्तीमा स्वच्छन्द
बढिरहेको छ पीडा
बढिरहेको छ द्वन्द ।
पीडित राजधानीतिर नाङ्गै खुट्टा
मिटरब्याजीलाई गाउँमै आनन्द ।

आश अस्त- ३

सिद्धान्त बङ्ग्याउँन
उहाँ हुँदा सिद्धहस्त-
जनता पस्त ।
सूर्योदय नहुँदै
आश अस्त ।

०००
विराटनगर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
मिटरब्याजी : तीन चड्कन

मिटरब्याजी : तीन चड्कन

लक्ष्मण नेवटिया
पहिले जस्तो किन हुँदैन जोगिरा सरररर

पहिले जस्तो किन हुँदैन...

लक्ष्मण नेवटिया
होली आयो – होली गयो फुस्सा !

होली आयो – होली...

लक्ष्मण नेवटिया
होलीका ठट्यौली

होलीका ठट्यौली

लक्ष्मण नेवटिया
फेरि किन बदनाम हुन्छ कसिङ्गर ?

फेरि किन बदनाम हुन्छ...

लक्ष्मण नेवटिया
चार चोक्टा

चार चोक्टा

लक्ष्मण नेवटिया
बेलाको बोली- ७८

बेलाको बोली- ७८

डा. ऋषि बस्ताकाेटी
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
तीन ठोक्तक

तीन ठोक्तक

निशा केसी
तीन ठोक्तक

तीन ठोक्तक

रुद्र ज्ञवाली
बेलाको बोली – ७७

बेलाको बोली – ७७

डा. ऋषि बस्ताकाेटी
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल