साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सात सुसेली

हात चलाऊ मिहिनेत गरेर अन्न फलाऊ । माटो ढोगे पो माफी दिन्छिन् आमाले युवा रोके पो ।

Nepal Telecom ad

हाँस भन्दैछौ
बेसुराको गीतमा
नाच भन्दैछौ ।
१
नाच्नु कसरी ?
चिमोट्नेको बीचमा
बाँच्नु कसरी?
२
बाठो बन्दैछ
यो देशको मसिहा
मै हुँ भन्दैछ
३
काम चाहिन्छ
राष्ट्र सेवा गरे पो
मान पाइन्छ ।
४
मुख चलायो
मेरो जन्मभूमिको
मस्ती गलायो
५
हात चलाऊ
मिहिनेत गरेर
अन्न फलाऊ ।
६
माटो ढोगे पो
माफी दिन्छिन् आमाले
युवा रोके पो ।
७

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

कृष्णदेव रिमाल
गणतन्त्रका देवता

गणतन्त्रका देवता

कृष्णदेव रिमाल
आऊ अब विवेकी युद्ध गरौँ

आऊ अब विवेकी युद्ध...

कृष्णदेव रिमाल
भन न तिमी कहिले फर्कने ?

भन न तिमी कहिले...

कृष्णदेव रिमाल
शहीद पसल

शहीद पसल

कृष्णदेव रिमाल
बेहोशीमा बाँदरलाई

बेहोशीमा बाँदरलाई

कृष्णदेव रिमाल
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
तीन ठोक्तक

तीन ठोक्तक

अमर अधिकारी
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
बेलाको बोली- १७३

बेलाको बोली- १७३

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x