साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बेहोशीमा बाँदरलाई

तल्लो बारी पखेरामा चोर्थे मकै खान्थे कुकुरले झ्म्टँन्थ्यो कोशौं दूर भाग्थे हिजोआज चोटाकोठा राज उसैको छ बाँदर पनि शेर भा छ साथ कसैको छ ।

Nepal Telecom ad

कृष्णदेव रिमाल शब्दसेना :

बेहोशीमा बाँदरलाई मान्छे गनेछु
उम्दा कुर्सी ठिक पारी बस भनेछु।

व्यञ्जन ती सजाउँदा खुल्यो होश बल्ल
बोक्रा गेडा चपाउँदा भएँ म त ट्वाल्ल
किन होला आजभोलि खिट्टिदैन जीव
हैरान छु चाला देख्दा के गरौ लौ शिव ??

बेहोशीमा बाँदरलाई……

तल्लो बारी पखेरामा चोर्थे मकै खान्थे
कुकुरले झ्म्टँन्थ्यो कोशौं दूर भाग्थे
हिजोआज चोटाकोठा राज उसैको छ
बाँदर पनि शेर भा छ साथ कसैको छ ।।

बेहोशीमा बाँदरलाई…..

०००
नुवाकाेट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

कृष्णदेव रिमाल
गणतन्त्रका देवता

गणतन्त्रका देवता

कृष्णदेव रिमाल
आऊ अब विवेकी युद्ध गरौँ

आऊ अब विवेकी युद्ध...

कृष्णदेव रिमाल
भन न तिमी कहिले फर्कने ?

भन न तिमी कहिले...

कृष्णदेव रिमाल
शहीद पसल

शहीद पसल

कृष्णदेव रिमाल
पूजा गर्ने कि तलुवा चाट्ने ?

पूजा गर्ने कि तलुवा...

कृष्णदेव रिमाल
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x