साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेकान

स्वाद फेरेर खाऊ मौका हेरेर खाऊ खान नै थालेपछि हिसाव केरेर खाऊ ।

Nepal Telecom ad

तेजविलास अधिकारी :

१) दान लिएर

दान लिएर हाँस
मान लिएर हाँस
जन दैनिक रुँदा
शान दिएर हाँस ।

२) किनबेच

न्याय किनबेच गर
माया किनबेच गर
यो सट्टा बजारमा
काया किनबेच गर ।

३) स्वाद

स्वाद फेरेर खाऊ
मौका हेरेर खाऊ
खान नै थालेपछि
हिसाव केरेर खाऊ ।

०००
इच्छाकामना- ३, चितवन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
एउटा निर्जीव आकृति

एउटा निर्जीव आकृति

तेजविलास अधिकारी
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x