साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

चढाएको फूल फिर्ता गरेको छ अझ भक्तको नै चीर हरेको छ उदेक लाग्छ नयाँ देवता देख्दा निर्लज्ज आश्वासन छरेको छ ।

Nepal Telecom ad

कृष्णदेव रिमाल :

१.
कैले यता कैले उता अलमल्ल पार्दै
हिंडेका छौ मेरा प्रिय दिल पर सार्दै
कठैबरा ओरालीमा बाच्छाले नि खेद्छ
तिमी जित भैगो अव मै बसुँला हार्दै ।।

२.
यो शरीरमा असह्य पीडा हुँदा को पो रुँदैनन्
कोहि छुन्छन् घाउ, कोहि किन सप्रेम छुँदैनन्
पैसाको कुरा बेग्लै छ तर मुस्कान अमूल्य छ
बुझ्नुपर्छ डाक्टर वैद्य पनि अजम्म्मरी हुँदैनन् ।

३.
चढाएको फूल फिर्ता गरेको छ
अझ भक्तको नै चीर हरेको छ
उदेक लाग्छ नयाँ देवता देख्दा
निर्लज्ज आश्वासन छरेको छ ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गणतन्त्रका देवता

गणतन्त्रका देवता

कृष्णदेव रिमाल
आऊ अब विवेकी युद्ध गरौँ

आऊ अब विवेकी युद्ध...

कृष्णदेव रिमाल
भन न तिमी कहिले फर्कने ?

भन न तिमी कहिले...

कृष्णदेव रिमाल
शहीद पसल

शहीद पसल

कृष्णदेव रिमाल
बेहोशीमा बाँदरलाई

बेहोशीमा बाँदरलाई

कृष्णदेव रिमाल
पूजा गर्ने कि तलुवा चाट्ने ?

पूजा गर्ने कि तलुवा...

कृष्णदेव रिमाल
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x