साइबर अपराध सम्बन्धी सचेतना सामग्री

इमानदारी मात्र किन जनताको जिम्मा ??

इज्जतको हुँदैन कतै बीमा । निकृष्टताको तोडिदैछ सीमा । बुझ्दैनन् किन ? बुझेर पनि बुझ पचाउनेहरू ।

Nepal Telecom ad

१.
सत्यपथ बिराउनेहरू,
राष्ट्रलाई पिराउनेहरू,
हाम्रो मोल हामीबाटै,
नगद तिराउनेहरू,
छिरेका छन् आफै,
अरूलाई छिराउनेहरू ।

२.
इज्जतको हुँदैन कतै बीमा ।
निकृष्टताको तोडिदैछ सीमा ।
बुझ्दैनन् किन ? बुझेर पनि
बुझ पचाउनेहरू ।
कृपया जवाफ दिनुस्-
इमानदारी मात्र किन
जनताको जिम्मा ??

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
तीन ठोक्तक

तीन ठोक्तक

अमर अधिकारी
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
बेलाको बोली- १७३

बेलाको बोली- १७३

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x