साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भैंसीसिङ्गे जुँगा मुसार्नेहरू

भैंसीसिङ्गे जुँगा मुसारेर हुनेवाला नै के छ र... चिनेर त राखौँ काँध र पिठ्युँमा, मन र मुटुमा को छन् कता ? गहिरो चोट पुर्‍याउनेहरू ।

Nepal Telecom ad

लक्ष्मण नेवटिया

मुखुण्डो लाएर बसेका छन्
हाम्रो जिन्दगीभरको साख
एकै छिनमा सिध्याउनेहरू ।

सत्यतथ्य बङ्ग्याउनेहरू
आफू चोखिन् अरूलाई
बदमासको बिल्ला भिराउनेहरू ।

भैंसीसिङ्गे जुँगा मुसारेर
हुनेवाला नै के छ र…
चिनेर त राखौँ

काँध र पिठ्युँमा, मन र मुटुमा
को छन् कता ?
गहिरो चोट पुर्‍याउनेहरू ।

०००
विराटगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
​जिन्दगी के थाहा, बाँकी होला नै कति ?

​जिन्दगी के थाहा, बाँकी...

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
बेलाको बोली- १७०

बेलाको बोली- १७०

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x