साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

फोहोर देख्यो कि टुच्च थुतुनो नगाडी चित्त नबुझ्ने सुँगुर र यी नेताहरूको बानीमा कत्ति फरक छैन ।

Nepal Telecom ad

रुद्र ज्ञवाली

१.
घुसघुसे षड्यन्त्रकारी र गुइँयाको रजगज चल्छ
लालची किरन्टोकी धूर्त चुईँयाको रजगज चल्छ
शान्त रहन्छ समुद्र गड्गडाउँछन् खोल्सा र खहरे
साहित्यमा पनि अचेल टपर्टुइयाँको रगगज चल्छ ।

२.
जता जुन ताल बज्यो त्यस्तै नाच्ने हामी उस्तै
ओरालो ओर्लेर अग्लो शिखर ताक्ने हामी उस्तै
कहाँ रोकिन्छ अपराधको शृङ्खला यो चालाले
विषवृक्ष रोपेर अमृतको आशा राख्ने हामी उस्तै ।

३.
हिजोका महारानी र नयाँ रानीमा कत्ति फरक छैन
ढल्दै गरेको साँझ र यो बिहानीमा कत्ति फरक छैन
फोहोर देख्यो कि टुच्च थुतुनो नगाडी चित्त नबुझ्ने
सुँगुर र यी नेताहरूको बानीमा कत्ति फरक छैन ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
बेलाको बोली- १७०

बेलाको बोली- १७०

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x