साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सात हाइकु

सुन्दर देश बिग्रेको हालतमा हेरेर ट्वाल्ल । देशको हाल भगवान भरोसा कठपुतली ।

Nepal Telecom ad

साधुराम खड्का :

१)
जेठको मास
रापले घमाइलो
प्रचण्ड गर्मी ।

२)
आफन्त माया
बरिष्टको चटक
रामको राज्य ।

३)
युवाको इच्छा
सरकारको नीति
नेपाल रित्तै ।

४)
कडा भाषण
उत्पादनमा न्युन
खपत धेर ।

५)
शिक्षण पेशा
शिक्षामा राजनीति
सहज अनुमति ।

६)
सुन्दर देश
बिग्रेको हालतमा
हेरेर ट्वाल्ल ।

७)
देशको हाल
भगवान भरोसा
कठपुतली ।

०००
बुढानिलकण्ठ, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x