साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मामाको फोन

उहाँलाई गरेको फोन तपाईले किन उठाउनु भएको त ? मेरो यहाँ १५ दिनार खर्च भयो, बेकार !

Nepal Telecom ad

तीर्थराज अधिकारी :

कार्यकक्षमा प्रवेश गरेकोमात्र थिएँ । हाजिर गरेको पनि थिइन । फोनमा टिन्न घन्टी बज्यो । झट्ट न पट्ट फोन उठाएँ ।
हेलो, नमस्कार !

नमस्कार मामा, कति प्रयास गरेँ बल्ल आज कुरा गर्ने अनकुल मिल्यो ।
को बोल्नु भएको ?
म, तपाईको भान्जा बलराम ।

मैले चिनिन, मेरो बलराम नामको भान्जा त कोही छैन ।
फोन त यही दिनु भएको थियो । तपाई पुष्पराज मामा होइन र ?

होइन, उहाँ त आज छुट्टीमा हुनुहुन्छ ।
उहाँलाई गरेको फोन तपाईले किन उठाउनु भएको त ? मेरो यहाँ १५ दिनार खर्च भयो, बेकार !

मामा मामा भनेर फोन आउँदैन, के गरुँ ?

०००
अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

तीर्थराज अधिकारी
दिल दुखाई सकेपछि

दिल दुखाई सकेपछि

तीर्थराज अधिकारी
तीन शीर्षकमा तीन ठाेकान

तीन शीर्षकमा तीन ठाेकान

तीर्थराज अधिकारी
तीन थरी मुक्तक

तीन थरी मुक्तक

तीर्थराज अधिकारी
तिक्त अनुभूति

तिक्त अनुभूति

तीर्थराज अधिकारी
गुदी

गुदी

तीर्थराज अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
नाक

नाक

ईश्वर पाेखरेल
मेहन्दी

मेहन्दी

ईश्वर पाेखरेल
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x