साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेहन्दी

"बाटामा संगै हिड्दा देख्ने ठिटीहरूले 'वाह, त्यो बुढीको लोग्ने त क्या तन्देरी' भन्छ नि ।”

Nepal Telecom ad

ईश्वर पोखरेल :

“आफ्नो फाइदाका लागि तिमी हर्दम तत्पर;
हरक्षण सक्रिय;
हरपल जागरूक;”

“भनेपछि म आफ्नो फाइदामा मात्र चासो राख्छु ?
कुनै दृष्टान्त पनि दिए हुने नि; हजुर !
कति काम छाडेर भरखर कपालमा मेहन्दी लगाई दिएँ;
त्यो मेहनत चै बिर्सिनु भो ?”

“यसमा पनि तिम्रो स्वार्थ छ ।”

“के स्वार्थ नि ?”

“बाटामा संगै हिड्दा देख्ने ठिटीहरूले
‘वाह, त्यो बुढीको लोग्ने त क्या तन्देरी’ भन्छ नि ।”

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ओई मान्छे ! तँलाई सञ्चै छ ?

ओई मान्छे ! तँलाई...

ईश्वर पाेखरेल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
तालु

तालु

ईश्वर पाेखरेल
वर्ल्डकप

वर्ल्डकप

ईश्वर पाेखरेल
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तालु

तालु

ईश्वर पाेखरेल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x