साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाइकुको बथान

कठिन पल आफन्तको चिनारी रुझेको झरी । कुरेको कुर्‍यै खोजेको कसलाई जुनेली रात ।

Nepal Telecom ad

साधुराम खड्का :

१.
फूलको रस
साथीहरुको माया
घाम र पानी ।

२.
असारे भेल
फोहरको डङ्गुर
सफा मौसम ।


असीको बर्ष
काठमाडौं बसाइँ
अपूर्व क्षण ।

४.
लेखेको कर्म
भोगाइ जीवनमा
छेउ न टुप्पो ।


कठिन पल
आफन्तको चिनारी
रुझेको झरी ।

६.
कुरेको कुर्‍यै
खोजेको कसलाई
जुनेली रात ।


वरिष्ट साथ
खुशीको बहारमा
खोजेको के हो ?

०००
बुढानिलकण्ठ, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x