साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

अभक्ष जति घिची घिची गोहीको आँसु चुहाउँदै गर तिम्रा मालिकको पाउदेखि मलद्वारसम्म धाउँदै गर तिमेर्को बिग्र्या बुद्धि देखेर चित्रगुप्त पनि चकित होलान् नरिझाई त खैरियत छैन, हातमा तेलबेसार लाउँदै गर !

Nepal Telecom ad

भोजराज रेग्मी ‘मुखाले’ :

१.
कसैले पनि नसक्ने कस्तो हिसाब आयो
मैँ हुँ भन्नेलाई पनि पो तुर्तुर पिसाब आयो
एक थोक रोप्दा अर्कै थोक फल्छ यहाँ
सतीको सवालको जङ्गे जवाब आयो ।

२.
राजनीतिमा नकचराहरूको लाजभाँड देख्छु
सामाजिक सञ्जालमा धतुराधतुरीको तँछाड्मछाड देख्छु
लथालिङ्गहरूको कमाल हो कि त !
जताततै अलओल्ले गलगाँड देख्छु ।

३.
अभक्ष जति घिची घिची गोहीको आँसु चुहाउँदै गर
तिम्रा मालिकको पाउदेखि मलद्वारसम्म धाउँदै गर
तिमेर्को बिग्र्या बुद्धि देखेर चित्रगुप्त पनि चकित होलान्
नरिझाई त खैरियत छैन, हातमा तेलबेसार लाउँदै गर !

०००
पेप्सीकोला

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
प्रोफेसर भाइरल

प्रोफेसर भाइरल

भोजराज रेग्मी ‘मुखाले’
भुक्तमान नेपाली

भुक्तमान नेपाली

भोजराज रेग्मी ‘मुखाले’
भ्यागुताको भ्यासेक्टोमी

भ्यागुताको भ्यासेक्टोमी

भोजराज रेग्मी ‘मुखाले’
चङ्खे र नक्कली

चङ्खे र नक्कली

भोजराज रेग्मी ‘मुखाले’
पाँच थप्पड

पाँच थप्पड

भोजराज रेग्मी ‘मुखाले’
छोप्ने भर्सेस् देखाउने

छोप्ने भर्सेस् देखाउने

भोजराज रेग्मी ‘मुखाले’
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x