साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

अलिकति फुफु गर्दिनुस् बल्नेलाई बल्न काफी हुन्छ आँच बढाउनुस चुलोमा गल्नेलाई गल्न काफी हुन्छ कसैलाई जलाउन न सलाई चाहिदो रहेछ न मट्टितेल थोरै राम्रो कुरा सुनाउनुस् जल्नेलाई जल्न काफी हुन्छ ।

Nepal Telecom ad

रुद्र ज्ञवाली :

१.

राजधानी मोफसल मनबाट यो भ्रम हटाई दिनु पर्छ
देशको पहरेदारी कसले गरिरहेछ त्यो बताई दिनुपर्छ
चार भन्ज्याङ्भित्र बसेर स्याल हुइँया कराइरहेछन् जो
उनलाई देशको नक्सा र एकथान चस्मा पठाई दिनु पर्छ ।

२.

अलिकति फुफु गर्दिनुस् बल्नेलाई बल्न काफी हुन्छ
आँच बढाउनुस चुलोमा गल्नेलाई गल्न काफी हुन्छ
कसैलाई जलाउन न सलाई चाहिँदो रहेछ न मट्टितेल
थोरै राम्रो कुरा सुनाउनुस् जल्नेलाई जल्न काफी हुन्छ ।

३.

हेपाहाको कमजोर माथिको हार्दिकता कस्तो रहेछ
देखाइने दृश्य कस्तो रहेछ वास्तविकता कस्तो रहेछ
हुँडार बस्तीमा पस्दा पनि गोठाला चुइक्क बोल्दैनन्
देखियो हाम्रो स्वतन्त्रता सार्वभौमिकता कस्तो रहेछ ।

०००
भैरहवा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x