साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

आफ्नै लय उत्कर्षमा जनाउन सके पो दसैँ मनलाई शान्त उमङ्ग बनाउन सके पो दसैँ चुरीफुरी, रवाफ देखाउनु कहाँनेर जरुरी छ आफ्नो घाँटीलाई हेरेर मनाउन सके पो दसैँ ।

Nepal Telecom ad

रेहित सैजु :

आफ्नै लय उत्कर्षमा जनाउन सके पो दसैँ
मनलाई शान्त उमङ्ग बनाउन सके पो दसैँ
चुरीफुरी, रवाफ देखाउनु कहाँनेर जरुरी छ
आफ्नो घाँटीलाई हेरेर मनाउन सके पो दसैँ ।

सबैलाई एउटै नीति नियम चलेको देख्दिनँ
चिस्याएर त फलाम पनि गलेको देख्दिनँ
हुने खानेहरुको नयाँ नयाँ योजना बन्छन्
गरिबको त चुल्हो समेत बलेको देख्दिनँ ।

न रहर बाध्यता मजबुरी देखाउनु भएन
उत्ताउलो बढ्दो चुरीफुरी देखाउनु भएन
अर्को साल नि दसैँ आउँछ मन बुझाउ-
अहिले मान्न कुनै जरुरी देखाउनु भएन ।

०००
दोरम्बा ५,  रामेछाप ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
मान्छे महान्

मान्छे महान्

रेहित सैजु
क्रान्ति

क्रान्ति

रेहित सैजु
चटकवाद

चटकवाद

रेहित सैजु
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
0
Would love your thoughts, please comment.x
()
x